११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

सुनको मूल्य ६ सय घट्यो : ९९ हजार दुई सय रुपैयाँ कायम

काठमाडौँ । सुनको भाउ आईतबार छ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९९ हजार दुई सय रुपैयाँ कायम भएको छ । यसअघि,शुक्रबार सुन तोलाको ९९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको भाउ तोलाको ९८ हजार सात सय रुपैयाँ निर्धारण भएको छ…