१२ पुस २०८२, शनिबार | December 27, 2025

एमसीसी सम्झौता विरुद्ध उभिने माओवादीको निर्णय, जबरजस्ती अघि बढाए सरकारबाट बाहिरिने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताको विपक्षमा उभिने निर्णय गरेको छ । माओवादी केन्द्रको संसदीय दलको आज बसेको बैठकले यथास्थितिमा एमसीसी सम्झौता संसदमा पेश गरिए त्यसको विपक्षमा उभिने निर्णय गरेको हो । बैठकले यथास्थितिमा एमसीसी पास गर्न नसकिने निष्कर्ष निकालेको छ । बैठकपछि संचारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक देव गुरुङले संशोधनविना…