१२ पुस २०८२, शनिबार | December 27, 2025

लुम्बिनी प्रदेशमा लामो समय संसदीय समिति अपूर्ण , नयाँ गठबन्धन सरकार बनेपछि निश्क्रिय देखिए संसदीय समितिहरु

बुटवल । लुम्बिनी प्रदेशको संंसदीय समिति सरकार एमालेसँगको गठबन्धन टुटे पछि अहिले सम्म पुर्ण भएका छैनन् । ६ वटा विषयगत संसदीय समिती मध्ये दुई वटा समिति मात्र पुर्ण छन् भने अरु चार वटा पूर्ण छैनन् । प्रदेश सभा सुचना अधिकारी दिनेश अधिकारीका अनुसार पूर्ण भनिएको भौतिक पूर्वाधार विकास समिती र प्रदेश मामिला तथा कानुन समितिको…