११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

२ महिना दिनरात नभनि चुनावमा होमिन नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन

सिन्धुली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रातदिन खटिएर स्थानीय तहको निर्वाचन आफ्नो पक्षमा पार्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । शनिबार सिन्धुलीमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले आगामी दुई महिना रात दिन नभनी खटिएर पार्टीको पक्षमा चुनावी परिणाम ल्याउन निर्देशन दिएका हुन् । प्रचण्डले यसपटकको निर्वाचन अन्य दलका लागि सामान्य जित हारको कुरा…