१६ पुस २०८२, बुधबार | January 1, 2026

करदाता शिक्षा र कर संकलन दर बढाउन मिडियाको साथ आवश्यक

नेपालगन्ज । आन्तरिक राजश्व कार्यालयलाई करको दर भन्दा करको दायरा बढाउन पत्रकारहरुले सुझाव दिएका छन् । नेपालगन्जमा आयोजना गरिएको सञ्चारकर्मीहरुसंग कर सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सहभागी पत्रकारहरुले आन्तरिक राजश्वले करको दयरामा आएका उद्योगी व्यवसायीलाई मात्र अनुगमनका नाममा दुःख दिने गरेको बताए । ठुलो संख्यामा करको दायरा बाहिर ब्यवसायीहरु रहेको उल्लेख गर्दै उनीहरुले सबैलाई करको दायरामा ल्याएर…