४ मंसिर २०८३, शुक्रबार | November 21, 2026

विश्वकप क्रिकेट लिग-२ : नेपाल आज नामिबियासँग खेल्दै

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र नामिबियाको खेल हुँदै छ । स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली टोली तेस्रो खेलमा नामिबियासँग भिड्न लागेको हो । नेपाल र नामिबियाको खेल आज दिउसो ३ः४५ बजे हुनेछ । नेपालमा पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो । त्यस्तै, दोस्रो खेलमा स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेको थियो…