११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

बोतलमा पेट्रोल नबेच्न प्रशासनको चेतावनी

ताप्लेजुङ । बोतलमा भरेर पेट्रोलियम पदार्थ बिक्रीे गर्ने व्यापारीलाई जिल्ला प्रशासन कार्यालय ताप्लेजुले २४ घण्टे अल्टिमेटम दिएको छ । फुङ्लिङमा बजार अनुगमको क्रममा अवैधिनिकरुपमा खुल्ला रुपमा पेट्रोलिय पदार्थको कारोबार भइरको पाइएपछि बन्द गर्न २४ घन्टे अल्टिमेटम दिइएको हो । विश्व उपभोक्ता अधिकार दिवसका दिन मङ्गलबार जिल्ला प्रशासनसहित संयुक्त टोलीले सदरमुकाम फुङ्लिङ बजारको अनुगमन गरेको हो…