११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

द्वन्द्व पीडितको सवाल स्थानीय सरकारको प्राथमिकतामा नपरेको पीडितहरुको गुनासो

नेपालगन्ज । स्थानीय सरकारले द्वन्द्व पीडितको समस्यालाई प्राथमिकतामा नराखेको सरोकारवालाले गुनासो गरेका छन् । द्वन्द्वपीडितको न्यायका लागि सरोकारवाला पक्षसँग सोमवार नेपालगञ्जमा गरिएको अन्तरक्रियामा सहभागी देवन्द्व पीडितहरुले पीडितहरुको समस्या संघको मात्र जिम्मामा छाडेर स्थानीय सरकार उम्कन खोजेको आरोप लगाए । उनीहरुले संघले समेत देवन्द्व पीडितको सवाललाई गम्भीर भएर नसोँच्दा लामो समय पिडा बल्झिरहेको बताए । नेपाल…