९ पुस २०८२, बुधबार | December 24, 2025

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक माघ २८ र २९ मा कमलादीमा बस्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको दोस्रो केन्द्रीय समिति बैठक माघ २८ र २९ गते बस्ने भएको छ । बैठक बिहान ११ बजे प्रज्ञा प्रतिष्ठान कमलादीमा बस्ने केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल बताइएको छ । बैठकमा एमसीसीको विषयमा समेत छलफल हुने एजेन्डा रहेको उनले जानकारी दिए ।…