८ पुस २०८२, मंगलबार | December 24, 2025

ओमिक्रोन संक्रमणः मृत्यु संख्याले निम्त्याएको प्रश्न

काठमाडौं । नेपालमा पछिल्ला दुई सातादेखि दैनिक मृत्यु हुनेको संख्या १० देखि १५ जनासम्म छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तेस्रो लहर सुरु भएदेखि कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय ९० जना पुगिसकेको छ । आइतबार कोरोनाबाट मृत्यु हुनेको संख्या ११ छ, भने शनिबार मृत्यु हुने संख्या ९ थियो । कोरोनाका अन्य भेरियन्टको तुलनामा…