११ पुस २०८२, शुक्रबार | December 26, 2025

पनौती मकर मेला स्नान गर्नेको घुइँचो, यस्तो छ किंवदन्ती

काठमाडौं । धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक दृष्टिकोणले पवित्र तीर्थस्थलको रूपमा चिनिने पनौतीमा प्रत्येक १२ वर्षको समयको अन्तरमा सूर्य मकर राशिमा पर्ने बखत मकर मेला अर्थात् कुम्भ मेला स्नान लाग्ने गर्दछ । माघ महिनाको अन्तिम साता पनौती मकर मेला स्नान गर्न भक्तजनको अत्यन्त घुइँचो देखियो । जो मानिस रोशी र पुण्यवती नदीको पानी आफ्नो हत्केलामा राखी…