१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

इञ्जीनियरको आधिकारिक उम्मेदवारविरुद्ध जानेलाई कांग्रेसले कारबाही गर्ने

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेल इञ्जीनियर एशोसिएशनको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध जानेलाई पार्टीले कारबाही गर्ने चेतावनी दिएका छन् । नेपाल इञ्जीनियर एशोसिएशन ३३औँ कार्यकारिणी समितिको निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जीनियर (सिडेन)ले आयोजना गरेको कार्यक्रममा गुरुङले लोकतन्त्रका नाममा गल्ती गर्ने छुट कसैलाई नभएको बताएका हुन् । “सेन्टर फर…