१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

नेपालगन्जमा अत्याधुनिक नगर भवन बन्दै

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले अत्याधुनिक पहिचानसहितको नगर भवन निर्माण सुरुआत गरेको छ । टाङ्गा स्टेशननजिक रहेको पुरानो नगर भवन जीर्ण भएपछि त्यसलाई भत्काएर नयाँ स्वरुपमा निर्माण गर्न लागिएको उपमहानगरपालिका प्रमुख डा. धवलशम्शेर राणा जानकारी दिए। उपमहानगरपालिकाले १३ करोडको लागत लागत अनुमान बेसमेन्टसहितको व्यावसायिक कम्पलेक्ससँगै सभाहल निर्माण गर्ने योजना बनाएको भए पनि पहिलो चरणमा चार करोडको…