काठमाडौं । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि स्थगित भएको लोकसेवा आयोगका परीक्षा फागुनमा सञ्चालन हुने भएको छ । लोकसेवा आयोगले नयाँ तालिका सार्वजनिक गर्दै उपसचिव वा सो सरह ९अप्राविधिकरप्राविधि०, शाखा अधिकृत वा सो सरह ९प्राविधि० र स्वास्थ्य सेवातर्फ नवौं, आठौं र सातौं तहको विभिन्न पदाका लिखित परीक्षाहरू फागुन ६ गतेदेखि सञ्चालन गर्ने जनाएको छ । तालिकामा…