२० बैशाख २०८३, आइतबार | May 3, 2026

बुटवल प्रहरीको ज्यादती विरुद्ध विज्ञप्तिको वर्षा, दोषीलाई कारवाहीको माग

बुटवल । शुक्रबार बुटवलमा सञ्चाकर्मीहरुमाथि भएको दुर्व्यवहारका बिरोधमा थप विज्ञप्तिहरु प्राप्त भएका छन् । समाचार संकलन गर्न गएका पत्रकारहरुलाई इलाका प्रहरी कार्यालय बुटवलका बरिष्ठ सई बाबुराम घिमिरेबाट भएको ज्यादती प्रति खेद प्रकट गर्दै भिमिरेमाथि कडा कारवाही गर्न सञ्चार सम्बद्ध संस्थाहरुले माग गरेका छन् । प्रहरी ज्यादतीको नेपाल प्रेस युनियन रुपन्देही, समाजवादी पत्रकार संगठन, प्रेस सेण्टर…