१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

मधेसको बहुचर्चित मिथिला परिक्रमा महोत्तरीको मट्टिहानीमा आइपुग्यो

महोत्तरी । विभिन्न धार्मिक स्थलको परिक्रम गरी १५ दिने मिथिला परिक्रमा आज महोत्तरीको मट्टीहानी आइपुगेको छ । मिथिलाविहारीको डोलसँगै सुरु भएको मिथिला परिक्रमा आज चौथो दिन मट्टीहानी आइपुगेको हो । परिक्रमामा ५० हजारभन्दा बढी व्यक्ति सहभागी छन् । फागुनको औँशीबाट सुरु भएर पूर्णिमासम्म चल्ने यो धार्मिक यात्रा धनुषाको कचुरी गाउँस्थित मिथिला बिहारी मठबाट सुरु हुने…