२० बैशाख २०८३, आइतबार | May 3, 2026

चुनावपछि बहुमतसहित एमालेले पाँच वर्ष सरकार चलाउँछ : ओली

लमजुङ । एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनपछि बहुमत ल्याएर आफ्नो पार्टीले पाँच वर्ष सरकार चलाउने दाबी गरेका छन् । घलेगाउँमा शुक्रबार ‘घलेगाउँलाई सुखी गाउँ घोषणा’ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले प्रतिपक्ष बस्ने पार्टी नभएको भन्दै चुनावपछि बहुमत ल्याएर पाँच वर्ष सरकार चलाउने दाबी गरे । जनताको आकर्षण एमालेमा रहेको भन्दै उनले आगामी निर्वाचनमा…