८ पुस २०८२, मंगलबार | December 23, 2025

भीम रावलको बाबुरामलाई जवाफ, पिएचडी नक्कली सीमापारि हुन्छ, त्रिविमा हुन्न

काठमाडौं । एमाले नेता भीम रावलले आफ्नो पिएचडी नक्कली नभएको भन्दै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नै पिएचडी नक्कली हुन सक्ने जवाफ दिएका छन् । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० को विषयलाई लिएर भट्टराई(रावल आरोप प्रत्यारोप चलेको छ । रावलले बाबुराम प्रधानमन्त्री भएकै बेला कसैसँग सल्लाह नै नगरी एमसीसीसँग पत्राचार गरी टोली गठन गरेको दाबी…