१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

सदरमुकामकै विद्यालयको दुरावस्था : खानेपानी र शौचालय समेत छैन

डडेल्धुरा । ‘विद्यालयमा खानेपानी छैन् खानेपानी नभएको ठाउँमा शौचालय हुने त कुरै भएन,’ उनले भने, ‘नगरपालिकासँग केही सहयोग मागौं भने विद्यार्थी कम छन् भनेर आलटाल गर्छन् ।’ उनी अर्थात डडेल्धुरा अमरगढी नगरपालिका–१ ढुनढुनेस्थित भुवनेश्वरी प्राथमिक विद्यालयका प्रधानाध्यापक मोहनसिंह ऐर । बाल विकासदेखि कक्षा तीनसम्म १४ जना विद्यार्थी रहेको विद्यालयको अभिलेखमा उल्लेख छ । तर, विद्यालयमा…