८ पुस २०८२, मंगलबार | December 23, 2025

विश्व इतिहासमा आजः अमेरिकामा दास प्रथा अन्त्यदेखि बेलायत इयुबाट औपचारिक रुपमा अलग भएको त्यो दिन

काठमाडौं । आज ३१ जनवरी २०२२ । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्वमा आज भएका केही घटनाः श्रीलंकामा शक्तिशाली विस्फोट सन् १९९६ मा श्रृलंकामा शक्तिशाली बम बिस्फोट हुँदा ९१ जनाको मृत्यु भएको थियो । राजधानी कोलम्बोस्थित केन्द्रीय बैंक अगाडि बिखन्डनकारी तमिल विद्रोहीले विस्फोटक पदार्थले भरिएको एउटा…