काठमाडौं । साउदी अरव सरकारले निर्धारण गरे अनुसारनै हज यात्रा गर्नका लागि शुल्क निर्धारण गरिएको नेपाल हज समितिले बताएको छ । नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँले साउँदी अरव सरकारले निर्धारण गरे अनुसारनै मक्कामा हज यात्राका लागि शुल्क निर्धारण गरिएको प्रष्टयाएका हुन् । मियाँले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी साउँदी अरव सरकारको निर्णय अनुसारनै यस…