काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले वैशाख ५ गतेभित्र सबै उम्मेदवारहरुको सिफारिस गर्न मातहतका सबै प्रदेश समितिलाई निर्देशन जारी गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विशेष परिपत्र जारी गर्दै वैशाख ५ गतेभित्र सबै उम्मेदवारहरुको सिफारिस गर्न निर्देशन जारी गरेको हो । ‘महानगर, उपमहानगरको प्रमुख र उपप्रमुखका उम्मेदवारहरुको…