बुटवल । लुम्बिनी प्रदेशमा लामो समयबाट रिक्त रहेको प्रदेश स्तरका अस्पताल विकास समिति र प्रदेश खेलकुद परिषदका सदस्यहरुको नियुक्ति गरेको छ । प्रदेश सरकारको आइतबार बसेको मन्त्री परिषद्को बैठकले लुम्बिनी प्रदेशमा खेलकुद परिषद् र अस्पताल व्यावस्थापन समितिमा रिक्त पदाधिकारी तथा सदस्य नियुक्त गर्दै जिम्मेवारी प्रदान गरेको हो । रिक्त रहेको अस्पताल विकास समितिका पदाधिकारी तथा…