७ पुस २०८२, सोमबार | December 22, 2025

राष्ट्रियसभाको निर्वाचन सम्पन्न, नतिजा आजै आउने

काठमाडौं । राष्ट्रियसभाको रिक्त १९ पदका लागि भएको मतदान सम्पन्न भएको छ । सातै प्रदेशका तोकिएका मतदान केन्द्रमा बिहान ९ बजेदेखि सुरु भएको मतदान  दिउँसो ३ बजेदेखि सम्पन्न भएको हो । मतदानको नतिजा आजै रातिसम्म आउने निर्वाचन आयोगले जनाएको छ । मतदान सकिएलगत्तै निर्वाचन कार्यालयमा मतपेटिका लगिने र सर्वदलीय बैठक बसेपछि मतगणना सुरु हुने आयोगले…