९ फाल्गुन २०८२, शनिबार | February 21, 2026

लघुवित्तको जालमा ग्रामीण महिला

गुल्मी । गुल्मीदरबार गाउँपालिका-४ वीरवासकी अनिता पेमीले ६ वर्षअघि सूर्योदय लघुवित्त वित्तीय संस्थाबाट भैंसीपालनका लागि भन्दै ३ लाख रुपैयाँ ऋण लिइन् । ऋण लिएबापत उनले नियमित किस्ता पनि तिरिरहेकी थिइन् । तर, कोरोना कहरका कारण लकडाउन भएपछि उनी आर्थिक समस्यामा परिन् । फलतः उनले नियमित किस्ता बुझाउन सकिनन् । पछिल्लो पाँच महिनामा उनले २७ हजार…