७ पुस २०८२, सोमबार | December 22, 2025

हिमपातले उपल्लो डोल्पामा पशु पाल्नै मुस्किल

जाजरकोट । भारी हिमपातका कारण उपल्लो डोल्पामा पशुपालन व्यवसायमा समस्या भएकाे छ । लगातारकाे हिपातले बाख्रा, चौँरीगाई, भेँडा, जुमा, झोपा, घोडा र लुलुगाईलाई आहारा खुवाउनसमेत मुस्किल भएको हो । बाटो हिउँले पुरिएपछि चरिचरन क्षेत्रमा लैजान सकिएकाे छैन । पाटन क्षेत्र हिउँले ढाक्दा पशुलाई आहारा खुवाउन समस्या भएको शे फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष टसी तुण्डुप गुरुङले बताए…