काठमाडौं । अभिनेता पल शाहविरूद्ध जबरजस्ती करणीको जाहेरी दर्ता भएको छ । १७ वर्षीया गायिका समीक्षा अधिकारीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दर्ता गरेकी हुन् । गण्डकी प्रदेश प्रहरीका अनुसार म्यूजिक भिडियोको सुटिङका सिलसिलामा तनहुँ गएका बेला ‘फकाएर’ जबर्जस्ती करणी गरेको अभियोग शाहमाथि लागेको छ । समीक्षा एक महिना अघि आफूमाथि शाहले यौन दुर्व्यवहार…