२५ भदौ २०८३, बिहिबार | September 10, 2026

रञ्जन कोइरालालाई कैद छुट दिने सर्वोच्चको आफ्नै फैसला उल्टियो, जन्म कैदको सजाय सदर

काठमाडौं । सशस्त्र प्रहरी बलका तत्काली नायव महानिरीक्षक ९डीआईजी० रन्जन कोइरालालाई जेल सजायमा छुट दिने यसअघिको फैसला सर्वोच्च अदालतले उल्टाइदिएको छ । कर्तव्य ज्यान मुद्दामा कैद सजायमा छुट दिने सर्वोच्च अदालतको फैसलालाई सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, टंक मोक्तान र कुमार चुडालको बिहीबारको इजलासले उल्टाउने फैसला गरेको हो । महाअभियोगपछि निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर…