७ आश्विन २०८३, बुधबार | September 23, 2026

क्यान्सरपीडित सगरमाथा आरोही तामाङलाई भेटे प्रचण्डले, गरे सहयोग दिलाउने प्रतिवद्धता



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्यान्सरपीडित सगरमाथा आरोही शम्भु तामाङलाई भेट गरेका छन् ।

अध्यक्ष प्रचण्ड शम्भुलाई भेट्न आइतबार बिहान हरिसिद्धिस्थित क्यान्सर अस्पताल पुगेका थिए । प्रचण्डले त्यहाँ पुगेर तामाङको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ । त्यसक्रममा प्रचण्डले तामाङको उपचारमा सहयोग गर्न सरकारसँग पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।

सिन्धुपाल्चोक घर भएका तामाङले कम उमेरमा सगरमाथाको आरोहण गरेर कीर्तिमानी कायम गरेका थिए। सन् १९७३ मा तामाङले सगरमाथाको आरोहण गरेका थिए।

 

 

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ९ : ४७ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई