२५ भदौ २०८३, बिहिबार | September 10, 2026

काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट शहर बनाउने नवनिर्वाचित मेयर साहको प्रतिवद्धता

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन) ले काठमाडौंलाई विश्वकै सुन्दर शहर बनाउने प्रतिवद्धता जनाएका छन् । मेयरमा विजयी भएलगत्तै सम्बोधन गर्दै उनले काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट नगर बनाउने प्रतिबद्धता जनाएका हुन् । ‘काठमाडौं महानगर परिवारको रूपमा रहेको छ । सधै परिवार नै थियो र परिवार नै रहनेछ’, बालेनले भने, ‘हामी सबै…