बुटवल । प्रेस चौतारी नेपाल रुपन्देहीले आफ्ना सदस्य र निरन्तर पत्रकारितामा क्रियाशिल विभिन्न पत्रकारहरुको पुरस्कार दिने घोषणा गरेको छ । प्रेस चौतारी रुपन्देहीको सातौ अधिवेशनका अवसरमा पुरस्कार प्रदान गर्ने घोषणा गरिएको हो । प्रेस चौतारीले प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीलाई अग्रज पत्रकारको रुपमा सम्मान गर्ने घोषणा गरेको छ । त्यस्तै सल्लाहकार डीआर घिमिरेलाई प्रेस चौतारी…