६ पुस २०८२, आइतबार | December 21, 2025

सुनसरी प्रेस चौतारी अध्यक्षमा पहिलो पटक महिला

सुनसरी । प्रेस चौतरी सुनसरीको सातौं जिल्ला अधिवेशनबाट अध्यक्षमा सुभद्रा प्याकुरेल चयन भएकी छन् । उपाध्यक्षमा विकास चाम्लीङ र विमला घिमिरे चयन भएका छन् । सचिवमा दिनेश गजमेर र उपसचिव वसन्त वान्तावा र केदार बस्नेत चयन भएका छन् । यस्तै, कोषाध्यक्षमा कृष्ण बहाब सर्वसम्मत चयन भएका छन । २५ सदस्यीय समितिमा छ सदस्य प्रदेश प्रतिनिधि…