बुटवल । सरकारले सुनचाँदी तथा हिरा पथ्थरका गर-गहनामा विलासिता कर र भ्याट लगाएको विरोधमा चरणबद्ध आन्दोलनमा रहेका सुनचाँदी व्यवसायीहरुले शुक्रबार बुटवलमा बृहत मोटरसाइकल ¥याली तथा विरोध सभा गरेका छन् । बुटवल सुनचाँदी व्यवसायी संघ, बुटवलको आवहानमा विपी चोकबाट सुरु भएको मोटरसाइकल ¥याली ट्राफिकचोक, अस्पताललाइन, दिपनगर, राजमार्ग चौराहा, योगीकुटी, सेमलार, बेलबास हुँदै ट्राफिक चोकमा आएर समापन…