१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

महानगरिय ट्राफिकलाई मन्त्री झाँक्रीले हस्तान्तरण गरिन् ट्राफिक उपकरण

काठमाडौँ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक व्यवस्थापनका उपकरणहरू उपलब्ध गराएकी छिन्। काठमाडौं उपत्यका विकास प्राधिकरणले बुधवार आयोजना गरेको एक कार्यक्रममा मन्त्री झाँक्रीले महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीलाई २० वटा ह्‍वील लक तथा ८८ वटा म्याजिक लाईट हस्तान्तरण गरेकी हुन् । हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले बढ्दो…