रौतहट । दुई जनाको ज्यान जानेगरी २ चैतमा भएको दुर्घटनाको विषयलाई लिएर एमाले पोलिटब्युरो सदस्य प्रभु साह पक्षधरले निरन्तर गरिररहेको आन्दोलनप्रति एमाले सांसद रेखाकुमारी झाले आपत्ति जनाएकी छिन् । सो घटनालाई लिएर साह पक्षले रौतहटमा निरन्तर प्रदर्शन गरेपछि सांसद झाले साहले व्यक्तिगत स्वार्थका लागि दुघर्टनालाई ‘राजनीतिकरण’ गरेको आरोप लगाउँदै आन्दोलनमा नजान आग्रहसमेत गरेकी छिन् ।…