काठमाडौं । नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । अध्यक्ष ओलीलाई भेटगर्न राजदूत शाह आज बिहान ओली निवास बालकोट पुगेका थिए । भेटवार्ताको क्रममा नेपाल नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको थियो । भेटका क्रममा अध्यक्ष ओलीले दुई देशबीचको सम्बन्ध…