खजुरा । खजुराको डी गाँउमा डकैती गर्ने समुहका २ जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । खजुरा १ नम्बरमा सुन पसल गर्ने हरि बहादुर बिकको डी गाँउ स्थित घरमा पेस्तोल ताकेर डकैती गर्ने समुहका २ जनालाई बाँकेको जानकी गाँउपालिका ५ बढीगाँउबाट प्रहरीले पक्राउ गरेको हो । सो समुहका भारत रुप्ैडिया घर भएका २६ वर्षिय डल्लु…