७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

सम्भव छैन सभामुख विरुद्ध महाअभियोग

काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोेरेसन ९एमसीसी० प्रस्ताव प्रतिनिधिसभामा टेवल गर्ने विषयलाई लिएर अहिले सभामुख अग्निप्रसाद सापकोटालाई विवादमा तान्न खोजिएको छ । सरकारको चाहना अनुसार उनले एमसीसी प्रस्ताव संसदमा टेवल गर्न नमानेको आरोप लगाइएको छ । यद्यपी, सरकारले आजको मितिसम्म एमसीसी प्रस्ताव संसदमा टेवल गर्न कुनै प्रक्रिया नै अघि बढाएको छैन । त्यसो त…