२ पुस २०८२, बुधबार | December 17, 2025

आज प्रतिनिधिसभाको बैठक बस्दै, एउटामात्रै कार्यसूची

काठमाडौं । एक साता स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार आज दिउँसो १ बजे संसद् भवन बानेश्वरमा प्रतिनिधिसभाको बैठक बस्न लागेको हो । आजको बैठकमा प्रधानमन्त्री शेरबहादेर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन आर्थिक बर्ष २०७७/७८ पेश गर्ने एउटा मात्रै कार्यसूची रहेको छ । त्यसअघि बिहान साढे ११ बजे कार्यव्यवस्था…