१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

दुई वर्षपछि होलीमा रम्यो रुपन्देही (फोटो फिचर)

भैरहवा । दुई वर्षदेखि पर्व तथा महोत्सवमा रम्न नसकेका रुपन्देहीवासी होली पर्वमा रमेका छन् । कोभिडका कारण विगतका दुई वर्ष सुनसान रहेको होलीमा यस वर्ष तराईवासीले उत्साहका साथ होली पर्व मनाएका छन् ।सडक रंगमय थिए, निजी क्षेत्र, राजनीतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, कर्मचारी, संघसस्थाले होली मिलन कार्यक्रम भन्दै ठाउँ-ठाँउमा आयोजना गरेर एक अर्कामा रङ्ग साटासाट…