काठमाडौं । पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकासहित मुलुकभर बर्षा भएसँगै देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुन थालेको छ । बिहीबार रातीदेखि नै काठमाडौं उपत्यकाका चन्द्रागिरी, फुलचोकी, शिवपुरी लगायतका डाँडाहरुमा बाक्लो हिउँ परेको छ । भोलिसम्म देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको…