काठमाडौं । आज २८ डिसेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः नेपालमा राजतन्त्रात्मक व्यवस्था समाप्त सन् २००७ मा नेपालमा राजतन्त्र समाप्त भएको थियो । आजकै दिन अर्थात २००७ को २८ डिसेम्बरमा नेपाल संघीय गणतन्त्रात्मक देश घोषणा भएको थियो । गोरखाका…