७ श्रावण २०८३, बिहिबार | July 23, 2026

विश्व इतिहासमा आजः नेपालमा राजतन्त्रात्मक व्यवस्था समाप्तदेखि भारतीय कंग्रेसको स्थापना



काठमाडौं । आज २८ डिसेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

नेपालमा राजतन्त्रात्मक व्यवस्था समाप्त

सन् २००७ मा नेपालमा राजतन्त्र समाप्त भएको थियो । आजकै दिन अर्थात २००७ को २८ डिसेम्बरमा नेपाल संघीय गणतन्त्रात्मक देश घोषणा भएको थियो । गोरखाका राजा पृथ्वी नारायण शाहले सन् १७६८ मा स्थापना गरेको राजतन्त्रात्मक व्यवस्था २०० वर्षपछि समाप्त भएको थियो ।

किम इल सुङ उत्तर कोरियाको पहिलो राष्ट्रपति

सन् १९७२ मा किम इल सुङ उत्तर कोरियाको पहिलो राष्ट्रपति बनेका थिए । उत्तर कोरियाको संसद सुप्रिम पिपुल्स एसेम्बलीका सदस्यले उनलाई राष्ट्रपतिमा निर्वाचित गरेका थिए । सन् १९९८ मा राष्ट्रपतिको पद खारेज गरिएपछि सुङ त्यहाँको आजिवन नेता घोषित भएका थिए ।

बेरुत विमानस्थलमा इजरायलको छापा

सन् १९६८ मा इजरायलले बेरुत विमानस्थलमा छापा मारेको थियो । इजरायलको सुरक्षा फौजले अपरेसन गिफ्ट नाम विशेष कारबाहीमार्फत विमानस्थलमा छापा मारेको थियो । तेल अभिभबाट न्युयोर्कतर्फ उडेको इआई एआई विमानमा आक्रमणको बदलतामा इजरायले सो हमला गरेको थियो । एथेन्समा लेओभरमा रहेको समयमा दुई प्यालेस्टेनीले यात्रु र कारिन्दामाथि आक्रमण गर्दा एक जनाको मृत्यु भएको थियो । त्यसको बदलामा इजरायलले बेरुत विमानस्थलमा रहेका यात्रु र कार्गो विमानमा आक्रमण गरेको थियो । आक्रमणमा कसैको मृत्यु भने भएको थिएन् ।

भारतीय कंग्रेसको स्थापना

सन् १८८५ को २८ मा भारतीय कंग्रेसको स्थापना भएको थियो । कंग्रेस पार्टी व्रिटीश शासनविरुद्ध भारतको स्वतन्त्र आन्दोलनमा मुख्य खेलाडी रहेको थियो । स्वतन्त्रपछि भारतको प्रथम प्रधानमन्त्री जहवारलाल नेहरु पनि कंग्रेस पार्टीकै थिए ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ७ : ११ बजे

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट