काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठक पार्टी कार्यालय पेरिस डाँडामा सुरु भएको छ । पार्टीको ८ औ महाधिवेशनको तयारी गर्न बसेको केन्द्रीय समितिको बैठक सकिएसँगै माओवादीले स्थायी समितिको बैठक राखेको हो । सुरुमा माओवादीले प्रथम राष्ट्रिय सम्मेलन भनेर प्रचार गरेपनि उद्घाटनको केही दिनअघि माआधिवेशन भनेको छ । माओवादीले अहिले अध्यक्ष बाहेक…