३० आश्विन २०८३, शुक्रबार | October 16, 2026

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठक पार्टी कार्यालय पेरिस डाँडामा सुरु भएको छ । पार्टीको ८ औ महाधिवेशनको तयारी गर्न बसेको केन्द्रीय समितिको बैठक सकिएसँगै माओवादीले स्थायी समितिको बैठक राखेको हो ।

सुरुमा माओवादीले प्रथम राष्ट्रिय सम्मेलन भनेर प्रचार गरेपनि उद्घाटनको केही दिनअघि माआधिवेशन भनेको छ ।

माओवादीले अहिले अध्यक्ष बाहेक अन्य कुनै पनि पदाधिकारी चयन नगर्ने भनेको छ । उद्घाटन सत्रभन्दा पहिले नै यी विषयहरुमा सहमति गर्नको लागि अहिले केन्द्रीय समिति र स्थायी समितिको बैठक बसेर सहमति गर्ने प्रयास भइरहेको छ ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ११ : ३७ बजे

जीवित देवी कुमारीबाट पचली भैरवको दर्शन

काठमाडौं । जीवित देवी कुमारीले पचली भैरवको दर्शन गर्नुभएको छ

घटस्थापनापछि उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौं । नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट आफ्नो

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी कात्तिक १ गतेदेखि ४ गतेसम्म

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी । प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको