२० कार्तिक २०८३, शुक्रबार | November 7, 2026

थापाथली हटाइएका सुकुम्बासीमध्ये २२ परिवार मात्रै सरकारको सम्पर्कमा

काठमाडौं । राजधानीका नदी किनारका अनधिकृत बस्ती हटाउने अभियानअन्तर्गत विस्थापित सुकुम्बासीको व्यवस्थापनका लागि सरकारले थालेको नाम दर्ता प्रक्रियामा शनिबार दिउँसो १ बजेसम्म जम्मा २२ परिवार मात्रै सम्पर्कमा आएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सरकारले नाम दर्ता प्रक्रिया जारी राखेको छ। थापाथलीस्थित सुकुम्वासी बस्तीबाट ९ परिवार र गुह्येश्वरी फाँटबाट १३ परिवारले दर्ता गराएका छन्। सरकारले थापाथलीबाट हटाइएका…