काठमाडौं । नेपाल र अफ्रिकी मुलुक मरिससबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल आज हुँदै छ । खेल आज ४ बजेर ४५ मिनेटमा दशरथ रंगशालामा हुने छ । खेलमा दर्शकले मैदान प्रवेशको अनमुति पाउने छन् । सरकारले जारी गरेको स्वास्थ्य मादण्डको पालना गर्दै एकतिहाइ दर्शकलाई खेल हेर्न मैदान पस्ने अनुमति दिइने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको…