२ पुस २०८२, बुधबार | December 17, 2025

वाग्मती किनारका अनधिकृत संरचना भत्काउन सुरु

काठमाडौं । वाग्मती किनारको दायाँबायाँ स्वीकृति नलिइ अनधिकृतरुपमा बनाइएका संरचना अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले भत्काउन सुरु गरेको छ । समितिसँग स्वीकृति नलिइ बनेका संरचनाका कारण वाग्मती नदीको सौन्दर्यकरणमा समस्या भएपछि भत्काउन सुरु गरिएको सूचना अधिकारी कमल अर्यालले जानकारी दिए । मङ्गलबार स्वीकृति नलिइ बनेका १८ वटा संरचना भत्काइएको उनले बताए । अनधिकृत…