१६ बैशाख २०८३, बुधबार | April 29, 2026

स्थानीय तह निर्वाचनका लागि दर्ता दलको जाँचबुझ जारी, २६ गते अन्तिम नामावली

काठमाडौं । स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलका बारेमा जाँचबुझ जारी रहेको छ । आगामी ३० वैशाखमा तय भएकाे निर्वाचनका लागि दर्ता भएका ८० दलका बारेमा आयोगले जाँचबुझ गरिरहेको हो । आयोगका सहसचिव एवम प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगमा दर्ता भएका राजनीतिक दलका बारेमा जाँचबुझ गरिसके पछि २६ फागुनमा…