बुटवल । एमाले उपाध्यक्ष विष्णु पौडेलले आमसभा कस्तो हुन्छ, हेर्न आउनु भनेकै भोलिपल्ट एमालेले गरेको चुनावी सभामा गठबन्धनको सभामा भन्दा भण्डै २ गुणा उपस्थिती गराएर एमालेले गठबन्धनलाई जवाफ फर्काएको छ । १ लाख बढीको उपस्थिती गराउने तयारी गरेको एमालेले समयमा सभा सुरु गर्न नसक्दा सभामा आएका एक तिहाई समर्थकहरु गर्मी सहन नसकेर फर्केका थिए ।…